आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश | हेडलाइन

पोखराको प्याराग्लाइडिङ: अझै खुलेन ‘सोलो’ उडान

पोखराका आकाशमा असोज ३० गतेदेखि बन्द भएको प्याराग्लाइडिङ अन्तर्गत ‘सोलो’ उडान अझै खुलेको छैन ।  नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्टअन्तर्गत असोज ३० गते सराङकोटमा त्रिभुवन आर्मी क्लबका निसिम थापाको प्रतियोगिताकै क्रममा मृत्यु