आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश | हेडलाइन

गण्डकीमा ०७२ सालदेखि अलपत्र छन् बाटो र पुल

पोखरा । मनाङको नासों गाउँपालिकास्थित दुधखोलामा मोटरेवल पुल निर्माण गर्न २०७२ सालमा सम्झौता भयो । पटकपटक म्याद थप भए पनि पुल निर्माण अझै सम्पन्न भएको छैन । पुल बनाउनका लागि दुई किनारमा पिलर ठड्याइएको