बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

गण्डकी प्रदेश

आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीको उपचार आँबुखैरेनी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको छ ।  गाउँपालिकाको शिक्षा समितिले पालिकाभित्रका कुनै विद्यार्थी बिरामी भए आँबुखैरेनी अस्पतालभित्र हुने सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको हो...