बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

गण्डकी प्रदेश

खेती लगाउन गोरु पाल्दा सरकारले दियो अनुदान, किसान दङ्ग

पोखरा । पोखरा–२३, हर्पनका गमबहादुर परियार गोरुले जोतेरै १५ हलको खेती लगाउँछन् । छिमेकमा ट्याक्टर पनि किनेका छन् । कहिलेकाहीँ उनलाई पनि ट्याक्टर किन्ने रहर जाग्छ, तर किन्ने पैसा छैन । त्यसमाथि साँघुरा गरा र अग्ला