बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

गण्डकी प्रदेश

नारायणगढ–बुटवल सडक विस्तार सुस्त, तीव्रता दिन हान गण्डकीको माग

पोखरा । होटल सङ्घ नेपाल (हान) गण्डकीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिन सरकारसँग माग गरेको छ । हान गण्डकीले सडकको निर्माण काम चुस्त बनाउन दबाब सहित विज्ञप्ति निकालेको हो ।  अध्यक्ष हरिप्रसाद शर्मा