आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

गण्डकी प्रदेश

सर्वोच्चले फेवातालबारे गरेको आदेश हुबहु कार्यान्वयन गर्छौँ: मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवातालबारे सर्वोच्चले गरेको फैसला हुबहु कार्यान्वयन गर्ने बताएका छन् ।  नेपाल प्रेस युनियनले आयोजना गरेको लोमन्थाङ मिडिया समिटलाई सम्बोधन गर्दै पोखराको पर्यटन जोगाउन फेवातालको संरक्षण अनिवार्य रहेको बताए ।  `पोखराको पर्यटन...