कास्की । काठमाडौँ पोखरा महानगरपालिकाको नयाँबजारमा सार्वजनिक स्थानमा एक आपसमा झै–झगडा गर्ने चार जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो। बिहीबार दिउँसो कास्कीको पोखरा