सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश

पशुपालनमा रमाइरहेका सापकोटा

बागलुङ । कोरोना महामारीका कारण १२ वर्षसम्म यहाँको बागलुङ बजारमा मिष्टान्न र होटल सञ्चालन गर्दै आएका बलराम सापकोटाले व्यवसाय बन्द गर्नुपर्‍यो । यद्यपि, उनले कोरोना महामारीको खराब परिस्थितिलाई अवसरमा बदल्दै गाउँमै कृषि तथा पशुपालन व्यवसाय