मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश

एक लाख ३४ हजार पर्यटकद्वारा गोरखा सङ्ग्रहालयको अवलोकन

गोरखा । गत वर्ष २०८२ मा एक लाख ३३ हजार ९९१ जनाले गोरखा सङ्ग्रहालयको अवलोकन गरेका छन्। नेपाल एकीकरणको उद्गम थलोका रुपमा रहेको गोरखामा ऐतिहासिक विषयमा अध्ययन गर्न आउने पर्यटकको सङ्ख्या बर्षेनी बढ्दै गएको सङ्ग्रहालयका प्रमुख