बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश

लागुऔषधसहित युवती पक्राउ, जेनजी आन्दोलनका क्रममा जेलबाट भागेको खुलासा

पोखरा । कास्की प्रहरीले पोखराको सैनिक बस्तीबाट लागुऔषध र ठुलो परिमाणमा नगदसहित एक युवतीलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले पर्वत कुश्मा घर भई