शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश

जैमिनीमा कृषि सङ्कलन केन्द्र निर्माण

बागलुङ । स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने उद्देश्यले जैमिनी नगरपालिका-३ दमेकमा कृषि सङ्कलन केन्द्र निर्माण गरिएको छ । जैमिनी-३ को रु तीन लाख १२ हजार लागतमा कृषि सङ्कलन केन्द्र निर्माण गरिएको हो । दमेकमा उत्पादन हुने आलु,