शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश

तीन महिनापछि बल्यो सामागाउँमा बिजुली

गोरखा । तीन महिनापछि उत्तरी गोरखाको सामागाउँ र साम्दोका बासिन्दाले बिजुली बाल्न पाएका छन् । सामागाउँ लघुजलविद्युत् आयोजनाको उपकरण मर्मतपछि सञ्चालनमा आएको सो आयोजनाका अध्यक्ष वीरबहादुर लामाले जानकारी दिए। हिमालपारीको सामागाउँ र साम्दोका बासिन्दाले ल्होसारमा बिजुली