शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश

जेनजी आन्दोलनमा लुटिएको प्रहरीको इन्सास राइफल दाउराको चाङमा भेटियो, दुई युवक पक्राउ

कास्की । कास्की प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएको हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२ भीमसेन टोलमा लुकाइराखेको अवस्थामा प्रहरीले इन्सास राइफल बरामद गरेको हो । गोप्य सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय कास्की र