आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश

स्याङ्जामा ६ स्वतन्त्रसहित १२ दलको उमेदवारी

पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि स्याङ्जाबाट ६ स्वतन्त्र सहित १२ राजनीतिक दलले उमेदवारी दर्ता गराएका छन् । ६ स्वतन्त्र उमेदवार सहित १२ राजनीतिक दलका २२ जना उमेदवार चुनावी मैदानमा उत्रेका हुन् ।