आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

गण्डकी प्रदेश

दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान

लमजुङ । महाधिवेशनको संघारमा रहेको तरुण दलको पहिलो जिल्ला अधिवेशन शनिबार लमजुङको बेंसीसहरमा सुरु भयो । उद्घाटन सत्र चल्दै गर्दा कार्यक्रमको मध्यतिर एक समूह नाराबाजी गर्दै कार्यक्रम स्थलमा प्रवेश गर्‍यो । कार्यक्रमको प्रमुख अतिथि थिए निवर्तमान अध्यक्ष...