केन्द्रीय सत्ता गठबन्धनको पराकम्प गण्डकीमा पनि छ । चैत २२ भित्र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिनुपर्ने बाध्यता छ। तर बहुमत पुर्याउन सहज देखिँदैन । यसैगरी एमालेसहितको नयाँ गठबन्धनको पनि बहुमत छैन । यस्तो अवस्थामा अब ...
...