आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश | हेडलाइन

गण्डकीमा राष्ट्रिय सभाको अंकगणित, के गरिरहेका छन् दलहरू ?

पोखरा । फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाको सदस्य पदका लागि माघ ११ गते उपनिर्वाचन हुँदै छ । पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता गने गरी निर्वाचन आयोगले निर्वाचन कार्यतालिका नै सार्वजनिक गरिसकेको छ