शिव सत्याल/सुवास श्रेष्ठ मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चुनावी सरगर्मी तनहुँमा पनि बढेको छ । प्रमुख राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरू मतदातासम्म पुगेर आफ्ना प्रतिबद्धता राखिरहेका छन् । तनहुँ
...