आइतबार, ०७ वैशाख २०८२
ताजा लोकप्रिय

गण्डकी प्रदेश | हेडलाइन

गण्डकी सरकारलाई महालेखाको प्रश्न—अनुगमन नगरी अनुदान किन ?

पोखरा । गण्डकी प्रदेश सरकारले बजेट वितरणमात्र गर्ने तर अनुगमन नगरेको पाइएको छ । महालेखापरीक्षकको प्रतिवेदनका अनुसार गण्डकी प्रदेश सरकारका मन्त्रालयबाट विभिन्न कार्यक्रमका लागि बजेट वितरण गर्ने तर अनुगमन नहुँदा प्रभावकारी कार्य हुन नसकेको र