मुस्ताङ । पछिल्लो समय बढ्दै गएको जलवायु संकटबारे संवेदनशील हुन लोमन्थाङबाट विश्वको ध्यानाकर्षण गराइएको छ ।नेपाल प्रेस युनियनले काठमाडौँ, पोखरा र जोमसोममा सरोकारवालासँग अन्तरक्रिया गरेपछि लोमन्थाङबाट घोषणापत्र जारी गरेको हो । लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटबाट प्राप्त...