सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

गण्डकी प्रदेश

पर्वत घटनाका दोषीलाई कारबाही गर्न एमाले गण्डकीको माग

पोखरा । पर्वतमा भएको दुई गुटबिचको झडपमा गण्डकी एमालेले ध्यानाकर्षण भएको जनाएको छ । बुधबार विज्ञप्ति निकालेर एमालेले आफ्नै पार्टी कार्यालयमा कमिटी सदस्य अर्जुन पौडेलमाथि भएको आक्रमणको निन्दा गरेको छ । अध्यक्ष नवराज शर्माले पार्टीको आन्तरिक