बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

गण्डकी प्रदेश

नासिए मौलिक सम्पदा

बागलुङ । यहाँका मौलिक सम्पदासँग जोडिएका पहिचान नासिन थालेपछि स्थानीय ज्येष्ठ नागरिक चिन्तित बनेका छन् ।  विकासका नाममा जथाभाबी सडक सञ्जाल विस्तार गरिँदा मौलिक सम्पदा नासिन थालेपछि ज्येष्ठ नागरिक चिन्तित बनेका हुन् । “हाम्रो गाउँमा पाँच–सात ठाउँमा...