बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

गण्डकी प्रदेश

पोखरा महानगर : हटाइएका करार कर्मचारीले लगाए ताला

पोखरा । पोखरा महानगरको स्वास्थ्य महाशाखामा हटाइएका करार कर्मचारीले तालाबन्दी गरेका छन् । विना कारण हटाइएको भन्दै उनीहरुले ९ बुँदे माग राखेर ताला लगाएका हुन् ।  आफूहरुलाई हटाएपछि नागरिकको आधारभूत स्वास्थ्य सेवा पाउने मौलिक...