शुक्रबार, ११ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश

बागलुङमा दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति

गलकोट । डढेलोका कारण दुई महिनामा बागलुङमा दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति भएको छ । फागुन ११ गते बरेङको सल्लेरी सामुदायिक वनबाट सुरु भएको डढेलो वैशाख १९ गतेसम्म ६८ वनमा फैलिएको थियो ...