पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो राष्ट्रिय महाधिवेशनको सँघारमा छ । कतिपय जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी छ । गण्डकीमा पनि दुई जिल्लाको अधिवेशन बाँकी रहँदा नै प्रदेश अधिवेशनको तयारी भइरहेको छ । रास्वपाको गण्डकी
...