गण्डकी । भारतीय सहर कोलकातामा पोखरा र कोलकाताका पर्यटन व्यवसायीबिच व्यावसायिक साझेदारी ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकीको ‘पोखरा–नेपाल प्रवर्द्धन अभियान २०२६’ अन्तर्गत शनिबार आयोजित