सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश

हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार

मुस्ताङ । हिमपातमा फसेका दुई भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ । मनाङबाट थोरङपास गरी मुस्ताङतर्फ आउँदै गरेका उनीहरुको सेना र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ सकुशल उद्धार गरेको हो । बुधबार मध्याह्न बारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ