नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ७६ जना सुत्केरीलाई रु पाँच हजारका दरले पोषण खर्च उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८२-८३ को हालसम्म ‘सुत्केरी स्याहार पोषण खर्च कार्यक्रम’मार्फत गाउँपालिकाभित्रका ७६ जना सुत्केरीलाई रकम