मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश

मनाङमा यार्सागुम्बा सङ्कलन सुरु

मनाङ। औषधीय जडीबुटी हिमाली जिल्ला मनाङको मुख्य आयस्रोत हो । तर, यहाँ जडीबुटीको संरक्षण, प्रवर्द्धन र मौसममा मात्रै भर पर्नुपर्ने अवस्था रहेको छ । जसले औषधीय जडीबुटीको गुणस्तरमा असर पर्ने गरेको पाइन्छ । मुख्य आयस्रोतको