मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गण्डकी प्रदेश

तनहुँका सेवाग्राहीको घरमै राहदानी

तनहुँ । जिल्ला हुलाक कार्यालय तनहुँले सेवाग्राहीलाई लक्षित गर्दै घरमै राहदानी पुर्‍याउने सेवा विस्तार गरेको छ । सरकारी सेवालाई सहज, पहुँचयोग्य र छरितो बनाउने उद्देश्यले सुरु गरिएको यो सेवा पहिलो चरणमा राहदानी वितरणबाट लागू गरिएको हो