तनहुँ । दमौली-लेखनाथ प्रसारण लाइनअन्तर्गत टावर निर्माणका लागि तनहुँको व्यास नगरपालिका-५ क्षेत्रमा जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढिसकेको छ । जग्गा रोक्का भइसकेको विषयमा समयमा जानकारी नपाएको भन्दै प्रभावित स्थानीयले असन्तुष्टि जनाएका छन्। ध्रुवनाथ पण्डित, श्रीभद्र आचार्य,