म्याग्दी। सरकारी सेवालाई नागरिकको घरदैलोमै पुर्याउने लक्ष्यसहित जिल्ला हुलाक कार्यालयले जिल्लाभर कार्यरत हल्करालाई उत्प्रेरणा तथा अभिमुखीकरण गरेको छ । सेवा प्रवाहलाई थप प्रभावकारी, छिटो र विश्वसनीय बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले हुलाक सेवामा नयाँ ऊर्जा