बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश

बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङ जिल्लाका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले ढोरपाटन नगरपालिकामा दादुरा सङ्क्रमण फैलिएपछि जिल्लाका सबै बालबालिकालाई