पोखरा । कास्कीको पर्यटकीय क्षेत्र लेकसाइडमा सञ्चालित स्पा तथा ब्युटी पार्लरहरूले मापदण्ड विपरीत बालबालिकालाई काममा लगाएको पाइएपछि प्रहरीले ठुलो कारबाही सुरु गरेको छ। उमेर नपुगेका बालिकाहरूलाई कामदारका रूपमा राखेर अवाञ्छित क्रियाकलापमा प्रयोग गर्ने गरेको सूचनाका आधारमा