बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश

गणेशमानलाई ‘स्पष्टीकरण’ सोध्दा एमाले गण्डकीमा तरंग

पोखरा । चरम गुटमा धकेलिएको नेकपा एमाले गण्डकीको राजनीतिमा पछिल्लो एक घटनाले तरंग मच्चिएको छ । एमाले गण्डकी संसदीय दलले सांसद गणेशमान गुरुङलाई स्पष्टीकरण सोधेको प्रशंगले पार्टीभित्र गुटगत आरोप प्रत्यारोप हुन थालेको छ । ...