बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश

महावीरलाई फलिफापः चुनाव पनि जिते, ५६ लाख पनि पाए

बागलुङ । २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सकिएपछि उम्मेदवारहरूले आफ्नो खर्च विवरण निर्वाचन आयोगलाई बुझाउन थालेका छन् । विभिन्न माध्यममार्फत उनीहरूले चुनावी खर्च सार्वजनिक गरिरहेका छन् । यही क्रममा म्याग्दीबाट निर्वाचित सांसद महावीर