बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश

ढोरपाटनमा पहिलो पटक पुग्यो केन्द्रीय लाइन

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पहिलो पटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघु जलविद्युत्को भरमा थिए । नेपाल