आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश

बसपार्क क्षेत्रका घर भत्काउन अदालतले रोकेपछि रिसाए पोखराका मेयर

पोखरा । उच्च अदालत पोखराले पृथ्वीचोकको बसपार्क क्षेत्रमा रहेका घरहरू नभत्काउन अल्पकालीन आदेश दिएको छ । बसपार्क क्षेत्रकी स्थानीय युगनेदेवी श्रेष्ठ पालिखेले जिल्ला प्रशासन कार्यालय कास्की समेतलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन् ।  उनको उत्प्रेषण