आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश

केराको बोट सुक्न थालेपछि किसान चिन्तित

म्याग्दी । जिल्लाको बेनी नगरपालिका-२ खबराको बगैँचामा केराको बोट सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन् । एक सय २० परिवार रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गर्दै आएका छन् । केराखेती खबराका नागरिकको मुख्य