बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश

गोरखा–१ अपडेट: सुधन गुरुङको कट्यो २४ हजार मत, कांग्रेस उम्मेदवार निकै पछाडि

काठमाडौँ । गोरखा क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार सुधन गुरुङले अग्रता फराकिलो बनाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार निकै पछाडि छन् ।  सोमबार बिहान १०ः२० को अद्यावधिक विवरणअनुसार गुरुङले २४ हजार ५१