बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश

मुलुकलाई सही दिशामा हिँडाउने जिम्मेवारी काँधमा आएको छ : सांसद वाग्ले

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले मुलुकलाई सही दिशामा हिँडाउने जिम्मेवारी काँधमा आएको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन तनहुँ क्षेत्र नम्बर १ मा निर्वाचित भएर शनिबार प्रमाणपत्र