शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश

मुस्ताङमा कांग्रेसको अग्रता

पोखरा । हिमाली जिल्ला मुस्ताङको प्रारम्भिक नतिजामा कांग्रेसले अग्रता लिएको छ । गणना भएको १ हजार २ सय ६९ मतमध्ये कांग्रेसका योगेश गौचन थकालीले ६ सय ८७ मत ल्याएका छन् ।  एमालेका इन्द्रधारा विष्टले ३ सय