काठमाडौं । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका सामाजिक अभियन्ता महावीर पुनले आफू विजयी भए पनि विजय जुलुस ननिकाल्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले मतगणना भइरहेको उल्लेख गर्दै यदि आफू विजयी भए पनि गाउँ–गाउँबाट समर्थकहरू
...