शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश

गण्डकीमा निर्वाचन तयारी अन्तिम चरणमा, २१ हजार कर्मचारी फिल्डमा

पोखरा । प्रतिनिधि सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा तयारी अन्तिम चरणमा पुगेको छ । शनिबार प्रदेश निर्वाचन कार्यालय, पोखराले सञ्चारकर्मीसँग अन्तरक्रियामा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो । गण्डकी प्रदेशमा झण्डै २१ हजार कर्मचारी