शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश

चुनावको मुखमा लमजुङका सिडिओ निलम्बित

पोखरा । लमजुङका प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गाना निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ३२ जनाविरुद्ध सवारी दर्ता प्रकरणमा विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता गरेको हो । ढुङ्गाना गत पुस १७ गतेदेखि जिल्ला