आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश

रास्वपाले ‘ग्रीन जोन’ भनेको नवलपुर–१ मा कस्तो छ दलहरूको अवस्था ?

पोखरा । २०७९ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा र संगठन विस्तारलाई हेरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवलपुर–१ लाई गण्डकीमै सबैभन्दा सहज जित निकाल्ने क्षेत्र अर्थात् ‘ग्रीन जोन’का रूपमा राखेको छ । २०७९ को निर्वाचनमा