पोखरा । पर्यटकीय नगरी पोखरामा मौरीपालन व्यवसायतर्फ सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको छ। पोखरा महानगरपालिका कृषि विकास शाखाका अनुसार हाल महानगर क्षेत्रभित्र मात्रै दुई हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष रूपमा मौरीपालन व्यवसायमा जोडिएका छन्। विशेष गरी महानगरका