आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश | हेडलाइन

संघले योजना दियो तर बजेट दिएन, गण्डकीमा खानेपानीका २ सय आयोजना अलपत्र

पोखरा । बागलुङ बडिगाड गाउँपालिकामा संघबाट हस्तान्तरण भएका ४ वटा ठुला खानेपानी आयोजना छन् । आयोजनामा पुरानो दायित्व झन्डै २ करोड बाँकी छ । अलपत्र अवस्थामा रहेका ती आयोजना पूरा गर्न अझै १ करोड १०...