बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

गण्डकी प्रदेश

पर्यटकले गुलजार अन्नपूर्ण आधार शिविर (फोटो फिचर)

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण हिमाल आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकका कारण आधार शिविर